images
images

सिटी होटेलको आईपीओ बाँडफाँटको मिति तय


  • 539
    SHARES
  • २०८० बैशाख ११ गते सोमबार

    सिटी होटेलको आईपीओ बाँडफाँटको मिति तय

    काठमाडौं । सिटी होटेल लिमिटेडले आईपीओ बाँडफाँडको मिति तय गरिएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ मंगलबार बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा बाँडफाँट हुने भएको हो ।

    कम्पनीले चैत्र २१ देखि वैशाख ५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ६७ हजार ४ सय कित्ता शेयर निष्काशन गरेको थियो । सो आईपीओ मंगलबार बाँडफाँट गर्न लागिएको हो । 

    सो आईपीओ बाँडफाँट पश्चात कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्नेछ । 

     


    images
    images

    Logo