images
images

हकप्रद निष्काशनका लागि रिडी पावर कम्पनीले पायो अनुमति


  • 456
    SHARES
  • २०८० बैशाख ६ गते बुधबार

    हकप्रद निष्काशनका लागि रिडी पावर कम्पनीले पायो अनुमति

    काठमाडौं । हकप्रद निष्काशनका लागि रिडी पावर कम्पनीले  विद्युत नियमन आयोगको पूर्व स्वीकृति पाएको छ । आयोगको वैशाख ३ गतेको पत्रबाट हकप्रद निष्काशनको लागि पूर्व स्वुकृति दिएको हो । 

    कम्पनीले १ः०.५० को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ। आयोगले पूर्व स्वीकृती दिएसँगै अब विशेष साधारणसभाबाट अनुमोदन गरेपछि र नेपाल धितोपत्र बोर्डले अन्तिम स्वीकृती दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।


    images
    images

    Logo