images
images

नेशनल माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 296
    SHARES
  • २०८० बैशाख ३ गते आइतबार

    नेशनल माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । नेशनल माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रयार्जनका लागि कम्पनीले वैशाख ४ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । 

    यस अनुसार वैशाख ३ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् । 

    उक्त कम्पनीको वार्षिक साधारणसभा बैशाख १५ गते हुने भएको छ ।


    images
    images

    Logo