images
images

नयाँ स्टक एक्सचेन्जको लाईसेन्सका लागि पुनः आवेदन माग, कहिलेसम्म दिन पाइन्छ ?


  • 351
    SHARES
  • २०७९ चैत्र ३० गते बिहीबार

    नयाँ स्टक एक्सचेन्जको लाईसेन्सका लागि पुनः आवेदन माग, कहिलेसम्म दिन पाइन्छ ?

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लागि आवेदन माग गरेको छ । बोर्डले बिहीबार सूचना जारी गर्दै  १० दिनभित्र आवेदन दिन अनुरोध गरेको छ । 

    बोर्डका अनुसार आवेदन बुझाउने १० औं दिन सार्वजनिक विदा परेमा भोलिपल्ट आवेदन दिन सकिनेछ । 

    यस अघि  बोर्डले गत असोज २ गते नै सूचना जारी गरि आवेदन माग गरेको थियो तर सो आवेदनमा मुद्दा परेपछि उक्त पक्रिया स्थगन भएको थियो । 

    सर्वोच्च अदालतले यस सम्बन्धि रिट खारेज गरे पछि बोर्डलाई फेरी आवेदन खुलाउने बाटो खुलेको हो । जस अनुसार असोज २ गतेको सूचनामा उल्लेखित शर्त अनुसार नै आवेदन दिन बोर्डले आग्रह गरेको छ । 


    images
    images

    Logo