images
images

दुई कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत, ओपनिङ रेञ्ज कति ? 


  • 555
    SHARES
  • २०७९ चैत्र २९ गते बुधबार

    दुई कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत, ओपनिङ रेञ्ज कति ? 

    काठमाडौं । दुई कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा सगरमाथा जलविद्युत कम्पनी र मोलङ्ग हाइड्रोपावर रहेका छन् । 

    सगरमाथा जलविद्युत कम्पनी १ करोड १२ कित्ता आईपीओ नेप्सेमा सुचीकृत भएको छ । नेप्सेले सो कम्पनीको पहिलो कारोबारको लागि न्युनतम १ सय ११ दशमलव ४१ रुपैयाँ र अधिकृतम ३ सय ३४ दशमलव २३ रुपैयाँ ओपनिङ रेञ्ज तोकेको छ । 

    त्यस्तै, मोलङ्ग हाइड्रोपावर कम्पनीको ८० लाख २५ हजार कित्ता आईपीओ नेप्सेमा सुचीकृत भएको छ । नेप्सेले सो कम्पनीको पहिलो कारोबारको लागि न्युनतम ६० दशमलव ६२ रुपैयाँ र अधिकृतम १ सय ८१ दशमलव ८६ रुपैयाँ ओपनिङ रेञ्ज तोकेको छ । 

    यी दुवै कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 


    images
    images

    Logo