images
images

सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत


  • 340
    SHARES
  • २०७९ चैत्र २६ गते आइतबार

    सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

    काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । आइतबार कम्पनीको ३ करोड ३३ लाख २५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । 

    नेप्सेले पहिलो दिनको कारोवारका लागि न्युनतम ९८.४३ रुपैयाँ र अधिकतम २९५.२९ रुपैयाँ ओपनिङ रेञ्ज राखेको छ । 

    नेप्सेमा सूचीकृत भएसँगै उक्त शेयर दोस्रो बजारमा कारोवारका लागि योग्य बनेको छ । 


    images
    images

    Logo