काठमाडौं । युनाइटेड इस्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । विहीबार कम्पनीको ५ प्रतिशत बोनस बापतको ५ लाख १४ हजार ८० कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
सो इस्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।