images
images

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 308
    SHARES
  • २०७९ चैत्र २२ गते बुधबार

    गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३.२७ प्रतिशत बोनस  वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रयार्जनका लागि कम्पनीले चैत २३ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । 

    यस अनुसार चैत २२ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् । 

    उक्त कम्पनीको वार्षिक साधारणसभा वैशाख ६ गते हुने भएको छ । 


    images
    images

    Logo