images
images

मकर जितुमाया सुरी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 531
    SHARES
  • २०७९ चैत्र २२ गते बुधबार

    मकर जितुमाया सुरी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काडमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि चैत १९ गतेदेखिनिष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

    कम्पनीले कुल १४ लाख ४९ हजार ४ सय  कित्ता निष्काशन गरेको छ। जसमध्ये ८० हजार ७० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र ३२ हजार २८ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको बाँकी रहेको १३ लाख ३७ हजार ३ सय २ कित्ता शेयर सर्वसाधारणका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

    सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo