काठमाडौं । थ्री स्टार हाइड्रोपावरले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीले बोर्डबाट चैत २१ गते अनुमति पाएको हो ।
कम्पनीले कुल १२ करोड ३१ लाख २५ हजार बराबरको १२ लाख ३१ हजार २ सय ५० कित्ता आईपीओ निष्काशनका लागि अनुमति पाएको छ । सो आईपीओ निष्काशन तथा बिक्रि प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।