images
images

महिला लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत


  • 366
    SHARES
  • २०७९ चैत्र २१ गते मंगलबार

    महिला लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । महिला लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ४७.५० प्रतिशत बोनस बापत हुने ७ लाख ६ सय २५ कित्ता शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । 

    सूचीकरणसँगै उक्त शेयर दोस्रो बजारमा कारोवारका लागि योग्य भएको छ । 


    images
    images

    Logo