images
images

सिद्धार्थ प्रिमियम इस्योरेन्सको शेयर नेप्सेमा सुचीकृत


  • 295
    SHARES
  • २०७९ चैत्र २० गते सोमबार

    सिद्धार्थ प्रिमियम इस्योरेन्सको शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिद्धार्थ प्रिमियम इस्योरेन्स शेयर नेप्सेमा सुचीकृत भएको छ । सोमबार साविकको प्रिमियम इस्योरेन्स र सिद्धार्थ इस्योरेन्स मर्जर भएसँगै सिद्धार्थ प्रिमियम इस्योरेन्सकाे नाममा २ करोड ८० लाख ६५ हजार ४ सय ९९ कित्ता  शेयर सुचीकृत भएको हो ।

    सिद्धार्थ इस्योरेन्सको कुल १ करोड ४० लाख ३९ हजार २ सय कित्ता  र प्रिमियम इस्योरेन्सको १ करोड ४० लाख ३९ हजार २ सय ९९ कित्ता गरि अव कुल सुचीकृत शेयर संख्या  २ करोड ८० लाख ६५ हजार ४ सय ९९ कित्ता कायम भएको छ । 

    नेप्सेले बैंकको पहिलो कारोबारका लागि ६ सय ३७ रुपैयाँ ६१ पैसा ओपनिङ रेञ्ज तोकिदिएको छ । साे दुई इस्याेरेन्स १:१ काे अनुपातमा मर्जर भएका थिए ।   उक्त शेयर भोलिदेखि नै  दोस्रो बजारमा कारोबारकाे लागि याेग्य भएकाे छ ।

     

     

     

     

     


    images
    images

    Logo