images
images

किसान लघुवित्तको शेयर मूल्य समायोजन, कति पुग्यो मूल्य ?


  • 288
    SHARES
  • २०७९ चैत्र २० गते सोमबार

    किसान लघुवित्तको शेयर मूल्य समायोजन, कति पुग्यो मूल्य ?

    काठमाडौं । किसान लघुवित्तको शेयर मुल्य समायोजना भएको छ । आइतबार नेप्सेले उक्त कम्पनीको प्रस्तावित ७ प्रतिशत बोनस शेयर पश्चात मुल्य समायोजन गरेको हो । 

    समायोजन पछि सो कम्पनीको शेयर मुल्य ६ सय १२ दशमलव १५ रुपैयाँ कायम भएको छ भने  सो कम्पनीको अन्तिम कारोबार ६ सय ५५ रुपैयाँमा भएको थियो । 


    images
    images

    Logo