काठमाडौं । रिडी पावर कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । विहीबार ४० प्रतिशत बोनस बापतको ४४ लाख २५ हजार ४ सय ३२ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो ।
बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै सो कम्पनीको शेयर दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।