images
images

मुक्तिनाथ विकाश बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत


  • 391
    SHARES
  • २०७९ चैत्र १५ गते बुधबार

    मुक्तिनाथ विकाश बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । मुक्तिनाथ विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १३.५० प्रतिशत बोनसबापत हुन आउने ७६ लाख ३७ हजार १ सय ९४.१५ कित्ता शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो । 

    सूचीकरणसँगै उक्त शेयर दोस्रो बजारमा कारोवारका लागि योग्य हुनेछ । 


    images
    images

    Logo