images
images

भुगोल इनर्जीको आईपीओ चैत २३ गतेदेखि, सर्वसाधारणले आवेदन दिन सक्ने


  • 394
    SHARES
  • २०७९ चैत्र १५ गते बुधबार

    भुगोल इनर्जीको आईपीओ चैत २३ गतेदेखि, सर्वसाधारणले आवेदन दिन सक्ने

    काडमाडौं । भुगोल इनर्जीको आईपीओ चैत २३ गतेदेखि निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि   निष्काशन गर्न हो । 

    कम्पनीले कुल १० लाख ८८ हजार १०७ कित्ता निष्काशन गर्न लागेको छ । जसमध्ये १ लाख ८ हजार ८ सय ११ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि रकर्मचारीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ भने ७१ हजार ९ सय १६ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरि बाँकी रहेको १३ लाख ४६ हजार ९ सय ९३ कित्ता शेयरका सर्वसाधारणका लागि छुट्याएको कम्पनीले जनाएको छ । 

    सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। यस्तो निष्काशन बन्द छिटोमा चैत २७ गते हुनेछ भने ढिलोमा आगामी वैशाख ७ गते हुनेछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo