images
images

नेको इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत


  • 319
    SHARES
  • २०७९ चैत्र १४ गते मंगलबार

    नेको इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेको इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १५ प्रतिशत बोनसबापत हुने २६ लाख २४ हजार ८ सय १८.२० कित्ता शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । 

    सूचीकरणसँगै उक्त कम्पनीको बोनस शेयर दोस्रो बजारमा कारोवारका लागि योग्य भएको छ । 


    images
    images

    Logo