images
images

शिखर इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत


  • 370
    SHARES
  • २०७९ चैत्र १२ गते आइतबार

    शिखर इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । शिखर इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । आइतबार कम्पनीको १६ प्रतिशत बोनश वापत हुने ३६ लाख ८८ हजार ६ सय ६० कित्ता शेयर नेप्सेमा सूचीकृत गरिएको हो ।

    उक्त शेयर सोमबारबाट दोस्रो बजारमा कारोवारका लागि योग्य भएको छ । 


    images
    images

    Logo