images
images

नेपाल एसबीआई बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत


  • 291
    SHARES
  • २०७९ चैत्र १२ गते आइतबार

    नेपाल एसबीआई बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल एसबीआई बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । आइतबार कम्पनीको ३ प्रतिशत बोनश वापत हुने २९ लाख ४७ हजार ७ सय ५५.९३३८ कित्ता शेयर नेप्सेमा सूचीकृत गरिएको हो ।

    उक्त शेयर सोमबारबाट दोस्रो बजारमा कारोवारका लागि योग्य भएको छ । 


    images
    images

    Logo