images
images

जनउत्थान सामुदायिक लघुवित्तको मूल्य समायोजन


  • 261
    SHARES
  • २०७९ चैत्र ९ गते बिहीबार

    जनउत्थान सामुदायिक लघुवित्तको मूल्य समायोजन

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य समायोजन भएको छ । १५ प्रतिशत बोनस वितरण गरेपछि नेप्सेले उक्त कम्पनीको शेयरमूल्य समायोजन गरेर ९४७.८३ रुपैयाँ कायम गरेको हो । 

    बिहिबार १०९० रुपैयाँमा कारोवार भएको उक्त कम्पनीको शेयर आइतबारबाट समायोजनपछिको मूल्यमा कारोवार हुनेछ । 


    images
    images

    Logo