images
images

माई खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 483
    SHARES
  • २०७९ चैत्र ९ गते बिहीबार

    माई खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । माई खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनील सो आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको थियो सो आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । । 

    कम्पनीले ३ करोड ९२ लाख १५ हजार ७ सय  रुपैयाँ बराबरको  ३ लाख ९२ हजार १ सय ५७ कित्ता आईपीओ स्थानिय बासिन्दाका लागि जारि गरेको कम्पनीले जनाएको छ । 


    उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo