images
images

जनउत्थान लघुुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 306
    SHARES
  • २०७९ चैत्र ९ गते बिहीबार

    जनउत्थान लघुुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं ।जनउत्थान लघुुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश पारितका लागि कम्पनीले चैत २६ गते साधारण सभा बोलाएको छ ।  

    कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले चैत १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

    जस अनुसार चैत ९ गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।


    images
    images

    Logo