images
images

यूनाईटेड मोदी हाइड्रोपावरको मूल्य समायोजन


  • 303
    SHARES
  • २०७९ चैत्र ८ गते बुधबार

    यूनाईटेड मोदी हाइड्रोपावरको मूल्य समायोजन

    काठमाडौं । यूनाईटेड मोदी हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको छ । ७ प्रतिशत बोनस वापत नेप्सेले बुधबार शेयरमूल्य समायोजन गरेको हो । 

    शेयरमूल्य समायोजन पछि कम्पनीको मूल्य २ सय ५३ दशमलव २७ रुपैयाँ कायम भएको छ । यस कम्पनीको अन्तिम कारोवार २ सय ७१ रुपैयाँमा भएको थियो । 


    images
    images

    Logo