images
images

युनाइटेड मोदी हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 295
    SHARES
  • २०७९ चैत्र ८ गते बुधबार

    युनाइटेड मोदी हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । यूनाइटेड मोदी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश पारितका लागि कम्पनीले चैत २३ गते साधारण सभा बोलाएको छ ।  

    कम्पनीले चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले चैत ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

    जस अनुसार चैत ८ गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।


    images
    images

    Logo