images
images

भूगोल इनर्जिको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 395
    SHARES
  • २०७९ चैत्र ७ गते मंगलबार

    भूगोल इनर्जिको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । भूगोल इनर्जिको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि आईपीओ निष्काशन गरेको थियो । सो आईपीओमा आवेदन दिने आज अन्तिम दिन ओ ।

    कम्पनीले ५ करोड ४४ लाख रुपैयाँ बराबरको ५ लाख ४४ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। जसमध्ये अति प्रभावित क्षेत्र नौमुले द्वारी ३ दैलेखमा स्थायी बसोबास गर्ने स्थानिय बासिन्दाहरुको लागि २ लाख ७२ हजार २६ कित्ता तथा आयोजन प्रभावित क्षेत्र दैलेख जिल्ला (नौमुले द्वारी ३ बाहेक) का स्थानिय बासिन्दाहरुका लागि २ लाख ७२ हजार २७ कित्ता शेयर छुट्याएको छ । 

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ।


    images
    images

    Logo