images
images

आईपीओ निष्काशनको लागि सिटी होटेलले पायो बोर्डको अनुमति 


  • 459
    SHARES
  • २०७९ चैत्र ६ गते सोमबार

    आईपीओ निष्काशनको लागि सिटी होटेलले पायो बोर्डको अनुमति 

    काठमाडौं ।  सिटी होटेलले आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई चैत्र ५ गते आईपीओ निष्काशनको लागि अनुमति दिएकाे हाे । 

    कम्पनीले सर्वसाधारणलाई १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति पाएको हो ।  विक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटल लिमिटेड रहेको छ । 

     

     


    images
    images

    Logo