काठमाडौं । । सिटिजन लाइफ इस्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । कम्पनीले चैत ५ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले १ सय ९० रुपैयाँमा प्रिमियम थप गरि प्रतिकित्ता २९० रुपैयाँमा शेयर जारी गर्ने लागेको छ । कम्पनीले सर्वसाधारणका लागि कुल ११ करोड २५ लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो ।
कम्पनी आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमाएनआइविएल एसीई क्यापिटल नियुक्त गरेको छ ।