काठमाडौं । सुपरमाई हाइड्रोपावरको नेप्सेमा सचुीकृत भएको छ । सोमबार सो हाइड्रोपावरको ५० लाख कित्ता कित्ता आईपीओ नेप्सेका सूचीकृत भएको हो । नेप्सेले पहिलो दिनको कारोबारका लागि न्युनतम १ सय ३० दशमलव ७६ र अधिकतम ३ सय ९२ रुपैयाँ २८ पैसा ओपनिङ रेञ्च तोकेको छ ।
सो शेयर सोमबार नेप्सेमा सुचीकृत भएको छ । उक्त शेयर सुचीकृत भएसँगै दोस्रो कारोबारका लागि योग्य भएको छ ।