काठमाडौं । मायाखोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । सोमबार सो हाइड्रोपावरको १ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेलेपहिलो दिनको कारोवारका लागि न्यूनतम ८८.५३ रुपैयाँ र अधिकतम २६५.५९ रुपैयाँ ओपनिङ रेञ्ज राखेको छ ।
सोमबार नेप्सेमा सुचीकृत उक्त शेयर सुचीकृत भएसँगै दोस्रो कारोबारका लागि योग्य भएको छ ।