images
images

२ इन्स्योरेन्स कम्पनीले गरे मर्जरका लागि अन्तिम सम्झौता


  • 1.1K
    SHARES
  • २०७९ चैत्र ६ गते सोमबार

    २ इन्स्योरेन्स कम्पनीले गरे मर्जरका लागि अन्तिम सम्झौता

    काठमाडडौं । २ इन्स्योरेन्स कम्पनीले मर्जरका लागि अन्तिम सम्झौता गरेका छन् । आइतवार आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मर्जरका लागि अन्तिम सम्झौता गरेका हुन् । 

    यी दुबै कम्पन्नी १ः१ को अनुपातमा मर्जरमा जाने सहमति गरेका छन् । मर्जर पछि सो कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने कम्पनीले जनाएको छ ।

    मर्जर सम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारण पेश गर्ने निर्णय भएको पनि कम्पनीले जनाएको छ । 


    images
    images

    Logo