images
images

दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत


  • 557
    SHARES
  • २०७९ चैत्र ५ गते आइतबार

    दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । सिद्धार्थ बैंक लिमिटेड र विन्धबासिनी हाइड्रोपावर कम्पनीको बोनस आइतबार नेप्सेमा सूचीकृत गरिएको हो । 

    सिद्धार्थ बैंक लिमिटेडको १२.५० प्रतिशत बापतको १ करोड ५६ लाख ५५ हजार ५ सय ३३.५४ कित्ता र विन्धबासिनी हाइड्रोपावर कम्पनीको ५ प्रतिशत बोनस बापतको ५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । 

    सूचीकरणसँगै उक्त कम्पनीहरुको शेयर दोस्रो बजारमा कारोवारका लागि योग्य भएको छ । 


    images
    images

    Logo