images
images

२ लघुवित्तले गरे मर्जरका लागि सम्झौता


  • 463
    SHARES
  • २०७९ चैत्र ३ गते शुक्रबार

    २ लघुवित्तले गरे मर्जरका लागि सम्झौता

    काठमाडौं । २ लघुवित्तले मर्जरका लागि सम्झौता गरेका छन् । बिहीवार साँझ ६ः१५ बजे मानुषी लघुवित्त र श्रृजनशिल लघुवित्त बिच मर्जर सम्झौता सम्पन्न भएको हो ।

    समझदारी पत्रमा मानुषी लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष पद्माशना शाक्य तथा श्रृजनशील लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष राजकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

    मानुषी लघुवित्तको केन्द्रिय कार्यालय बनेपामा रहेको छ भने श्रृजनशील लघुवित्तको केन्द्रिय कार्यलाय सिरहामा रहेको छ । 


    images
    images

    Logo