images
images

२ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ? 


  • 812
    SHARES
  • २०७९ चैत्र २ गते बिहीबार

    २ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ? 

    काठमाडौं । २ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी नेप्सेमा सुचीकृत हुनेमा प्राइम कमशिर्यल बैंक र गुराँस लघुवित्त रहेका छन् । 

     विहीबार प्राइम कमशिर्यल बैंकको ४ प्रतिशत बोनस वापतको ७४ लाख ६२ हजार ५ सय २९ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ भने गुराँस लघुवित्तको ४ प्रतिशत बोनस बापतको ३९ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । 

    यी दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै शेयर दोस्रो बजारमा कारोबार गर्नेको लागि योग्य भएको छ । 

     


    images
    images

    Logo