images
images

पछिल्लो २४ घण्टामा २,७६० जनामा कोरोना संक्रमण पुष्टि


  • 658
    SHARES
  • २०७८ आषाढ १७ गते बिहीबार

    पछिल्लो २४ घण्टामा २,७६० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा २,७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आज ७,१३० जनामा गरिएको पीसीआर परीक्षणमा १८५७ र ३८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जना गरी २७३० जनामा संक्रमण पुष्टि भएको हो ।

    देशभर कोरोना संक्रमणका कारण ३३ जनाको मृत्यु भएको छ ।

    त्यसैगरि कोरोना  संक्रमणमुक्त हुनेको संख्या ४०१७ रहेको छ । 

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लख ४० हजार ६६२ पुगेको छ । 

     


    images
    images

    Logo