images
images

आईपीओ निष्काशनको लागि रावा इनर्जीले पायो बोर्डको अनुमति 


  • 276
    SHARES
  • २०७९ फाल्गुण ३० गते मंगलबार

    आईपीओ निष्काशनको लागि रावा इनर्जीले पायो बोर्डको अनुमति 

    काठमाडौं । रावा इनर्जीले आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।  कम्पनीले ८ लाख ४० हजार कित्ता आइपीओ निष्काशन गर्न सेबोनबाट फागुन २५ गते अनुमति पाएको हो ।

    विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशन गर्न अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि निष्काशन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।

     


    images
    images

    Logo