images
images

चिलिमे जलविद्युत कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत 


  • 495
    SHARES
  • २०७९ फाल्गुण २९ गते सोमबार

    चिलिमे जलविद्युत कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत 

    काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । सोमबार ७.५ प्रतिशत बोनस वापतको ५० लाख ६३ हजार ८ सय ४६ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै सो कम्पनीको शेयर दोस्रो बजारमा कारोबार गर्नेको लागि योग्य भएको छ । 


    images
    images

    Logo