images
images

लिलामीबाट बेचिएको एचआईडीसीएलको शेयर नेप्सेमा सूचीकृत


  • 480
    SHARES
  • २०७९ फाल्गुण २८ गते आइतबार

    लिलामीबाट बेचिएको एचआईडीसीएलको शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को शेयर सूचीकृत भएको छ । सो कम्पनीले लिलामी बोलकबोलमार्फत बिक्री गरेको ४३ लाख ५७ हजार १ सय ८५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

    एचआईडीसीएलले यसअघि १ः१ बराबर हकप्रद शेयर जारी गरेकोमा बिक्री नभएको शेयर लिलामीमा राखेको थियो । पटकपटकको प्रयासपछि उक्त शेयर अंकित मूल्य १०० रुपैयाँमा बिक्री भएको थियो । 


    images
    images

    Logo