images
images

हिमालयन बैंकको शेयर नेप्सेमा सुचीकृत 


  • 271
    SHARES
  • २०७९ फाल्गुण २५ गते बिहीबार

    हिमालयन बैंकको शेयर नेप्सेमा सुचीकृत 

    काठमाडौं । हिमालयन बैंकको शेयर नेप्सेमा सुचीकृत भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई गाभेपछि सिभिल बैंक तर्फबाट हिमालयन बैंकको नाममा हुने ७ करोड ६५ लाख ३ हजार ९ सय १८ दशमलव ४९ कित्ता शेयर सुचीकृत भएको हो ।

    यस अघि हिमालयन बैंकको ७ करोड ६५ लाख ३ हजार ९ सय १८ दशमलव ४९ कित्ता शेयर सुचीकृत थियो। आज सुचीकृत भएको ७ करोड ६५ लाख ३ हजार ९ सय १८ दशमलव ४९ कित्ता पछि हिमालयन बैंकको कुल सुचिकृत शेयर संख्या २१ करोड ६५ लाख ६६ हजार १ सय ५८ कित्ता भएको छ ।दुवै बैंक १ः०.८०२० अनुपातमा मर्ज भएका थिए ।  

     


    images
    images

    Logo