काठमाडौं । छिमेक लघुवित्तको शेयर मुल्य समायोजना भएको छ । मंगलवार नेप्सेले उक्त कम्पनीको प्रस्तावित २२ प्रतिशत बोनस शेयर पश्चात मुल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य ८ सय ३८ दशमलव ५२ रुपैयाँ कायम भएको छ भने सो कम्पनीको अन्तिम कारोबार १हजार २३ रुपैयाँमा भएको थियो ।