images
images

हकप्रद शेयर निष्काशनको लागि अपर तामाकोशी हाइड्रोपावरले माग्यो बोर्डको अनुमति 


  • 311
    SHARES
  • २०७९ फाल्गुण २३ गते मंगलबार

    हकप्रद शेयर निष्काशनको लागि अपर तामाकोशी हाइड्रोपावरले माग्यो बोर्डको अनुमति 

    काठमाडौं ।  अपर तामाकोशी हाइड्रोपावरले हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति माग गरेको छ । कम्पनीले १ः१ अनुपातमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद जारी गर्ने अनुमति माग गरेको हो । 

    हकप्रद सेयर निष्कासनका लागि कम्पनीले सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । 


    images
    images

    Logo