images
images

सन नेपाल लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशनको लागि दियो बोर्डमा निवेदन 


  • 249
    SHARES
  • २०७९ फाल्गुण १९ गते शुक्रबार

    सन नेपाल लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशनको लागि दियो बोर्डमा निवेदन 

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले आईपीओ निष्काशनको लागि फागुन १७ गते बोर्डमा निवेदन दिएको हो । 

    कम्पनीेले प्रिमियम मूल्य १ सय ५०  रुपैयाँ जोडेर कुल २ अर्ब ४० करोड ५२ लाख ८० हजार रुपैयाँ बराबरको कुल ९६ लाख कित्ता आईपीओ निष्काशन गर्ने लागेको हो । कम्पनीको विक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेञ्ट बैकिङ रहेको छ । 

     


    images
    images

    Logo