images
images

मोलुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट, कति जनाले पाए ११ कित्ता ?


  • 370
    SHARES
  • २०७९ फाल्गुण १९ गते शुक्रबार

    मोलुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट, कति जनाले पाए ११ कित्ता ?

    काठमाडौं । मोलुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ आज बिहान १० बजे सनराइज क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो । 

    कुल १४ लाख २४ अह्जर ३ सय ५१ आवेदकबाट १ करोड ५५ लाख ७९ हजार ८ सय कित्ताको आवेदन परेको थियो । जस मध्ये ७ हजार ५ जनाको आवेदन रद्द भएको थियाे । 

    कम्पनीको आईपीओमा मागभन्दा बढि आवेदन परेकाले गोलाप्रथाद्वारा शेयर बाँडफाँट गरिएको छ । जसअनुसार २ लाख २६ हजार ४ सय ६५ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। सोमध्ये भाग्यमानी ५ जनाले भने थप १ कित्ता अर्थात कुल ११ कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

    कम्पनीले फागुन ४ देखि फागुन १० गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो।

     

     


    images
    images

    Logo