images
images

साना किसान र आरएमडीसी लघुवित्तले गरे मर्जरका लागि अन्तिम सम्झौता


  • 395
    SHARES
  • २०७९ फाल्गुण १९ गते शुक्रबार

    साना किसान र आरएमडीसी लघुवित्तले गरे मर्जरका लागि अन्तिम सम्झौता

    काठमाडौं । साना किसान लघुवित्त र आरएमडीसी लघुवित्तले मर्जरका लागि अन्तिम सम्झौता गरेका छन् । बिशीवार साँझ दुबै कम्पनलिे उक्त सम्झौतापत्रमा हस्ताक्षेर गरेका हुन् । 

    उक्त कम्पनीहरुले १ः०.८७ को अनुपातमा कायम हुनेगरि सहमति गरेका छन् । मर्जरपछि आरएमडीसी लघुवित्तको १०० कित्ता सेयर ८७ कित्ता कायम हुनेछ । मर्जर पछि बन्ने कम्पनीको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमीटेड कायम हुने भएको छ। 

    मर्जरपछि एकीकृत लघुवित्तको पूजी कोष ७ अर्बभन्दा बढी हुनेछ । हाल साना किसानको चुक्ता पूँजी १ अर्ब ५६ करोड र आरएमडीसीको १ अर्ब २४ करोड रुपैयाँ छ ।


    images
    images

    Logo