images
images

लक्ष्मी लघुवित्तको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य ? 


  • 285
    SHARES
  • २०७९ फाल्गुण १६ गते मंगलबार

    लक्ष्मी लघुवित्तको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य ? 

    काठमाडौं । लक्ष्मी लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । लघुवित्तको १५ प्रतिशत बोनस बापतको बापत नेप्सेले सोमबार शेयर मूल्य समायोजन गरेको हो । 

    समायोजन पछि सो कम्पनीको शेयर मुल्य ८ सय २४ दशमलव ३५ रुपैयाँ कायम भएको छ भने  यस कम्पनीको अन्तिम कारोबार ९ सय ४८ रुपैयाँमा भएको थियो ।


    images
    images

    Logo