images
images

नेपालमा थप २,६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


  • 299
    SHARES
  • २०७८ आषाढ १५ गते मंगलबार

    नेपालमा थप २,६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा थप २,६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आज गरिएको ७,२५९ जनाको पीसीआर परीक्षणमा १,७२८ र ४४८९ एन्टिजेन परीक्षणमा ९०८ गरी २,६३६ जनामा संक्रमण पुष्टि भएको हो ।

    हाल देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० जना रहेको छ ।

    त्यस्तै कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४,४८९ जना रहेको छ । 

     


    images
    images

    Logo