images
images

६२ दिनपछि काठमाडाैंमा गुड्न थाले सार्वजनिक सवारी, अधिकांश पसल खुल्न थाल्यो


  • 657
    SHARES
  • २०७८ आषाढ १५ गते मंगलबार

    ६२ दिनपछि काठमाडाैंमा गुड्न थाले सार्वजनिक सवारी, अधिकांश पसल खुल्न थाल्यो

    काठमाडौं । कोभिड संक्रमण बढेको भन्दै निषेधाज्ञा गरिएको आज ६२ औं दिनदेखि सार्वजनिक सवारीसाधन सञ्चालन सुरु भएको छ । जिल्ला प्रशासन कायौलयको आदेश बमोजिम जोरबिजोर प्रणालीमा आजदेखि २६५ सिटभन्दा ठूला सवारीसाधन सञ्चालन हुन थालेको हो । सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र संचालन हुन सक्नेछन् । 

    आजदेखि उपत्यकामा खाद्यान्न, तरकारी, फलफूल, स्टेशनरी लगायत अत्यावश्यक सेवाका पसलहरु दिनभर सञ्चालन हुन पाउनेछन् । अन्य पसलको हकमा भने बारअनुसार खुल्ने व्यवस्थालाई यथावत राखिएको छ ।

    प्रशासनले जारी निषेधाज्ञााई एक साता लम्ब्याएको छ । 


    images
    images

    Logo