images
images

सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार, सल्यक्रियापछि पहिलोपटक दोहोरो संवाद


  • 303
    SHARES
  • २०७९ फाल्गुण ९ गते मंगलबार

    सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार, सल्यक्रियापछि पहिलोपटक दोहोरो संवाद

    काठमाडौं । उपचारका लागि भारत लगिएका सांसद चन्द्र भण्डारीले शल्यक्रियापछि पहिलो पटक दोहोरो संवाद गरेका छन् । मुम्बईस्थित नेशनल बर्न सेन्टरका अनुसार उनलाई भेन्टिलेटरबाट हटाई नर्मल मास्कबाट अक्सिजन दिइएको छ । 

    अस्पतालका अनुसार उनको स्वास्थ्यमा पहिले भन्दा उल्लेख्य सुधार आएको छ । सुन्निएको अनुहार पहिलेभन्दा घटेको छ । स्वास्थ्य प्यारामिटरहरु सामान्य नै छन् । कल्चर रिपोर्ट आउनै बाँकी र त्यसमा पनि सामान्य नै आउने अपेक्षा गरिएको छ । 


    images
    images

    Logo