images
images

काठमाडौंबाट उड्न लागेको सौर्य एयरलाइन्सको विमान अचानक रोकियो


  • 429
    SHARES
  • २०७९ फाल्गुण ९ गते मंगलबार

    काठमाडौंबाट उड्न लागेको सौर्य एयरलाइन्सको विमान अचानक रोकियो

    काठमाडौं । त्रिभुवन विमानस्थलबाट विराटनगरका लागि उड्न लागेको सौर्य एयरलाइन्सको विमान रोकीएको छ ।  एसएयू ७२१ नम्बरको सौयको विमान यात्रुहरूको बोर्डिङ पुरा गरेर धावनमार्ग नजिकै पुगेर अचानक ररोकिएको हो । 

    विराटनगरका लागि उड्न लागेको एयरलाइन्समा अचानक इण्डिकेटरमा समस्या देखिएपछि विमान रोकिएको जनाइएको छ । तर विमानमा पुरा समस्या के हो खुल्न सकेको छैन । विमान पार्किङ–वेमै राखिएकाे छ ।


    images
    images

    Logo