images
images

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 355
    SHARES
  • २०७९ फाल्गुण ९ गते मंगलबार

    घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । मंगलवार छापावाला सुनको मूल्य १ लाख ३ हजार रुपैयाँ कायम गरिएको छ । 

    सोमवार प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँ रहेको सुन आज २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । 


    images
    images

    Logo