images
images

डलरको भाउ घट्यो, अन्य देशको विनिमयदर कस्तो छ ?


  • 327
    SHARES
  • २०७९ फाल्गुण ९ गते मंगलबार

    डलरको भाउ घट्यो, अन्य देशको विनिमयदर कस्तो छ ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    मंगलवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ६६ पैसा कायम रहेको छ । सोमवार १ सय ३२ रुपैयाँ ८४ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४१ रुपैयाँ ११ पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ ७५ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५८ रुपैयाँ ८५ पैसा र बिक्री दर १ सय ५९ रुपैयाँ ५८ पैसा रहेको छ ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.06 132.66
     
    EUR (European Euro)
    1 141.11 141.75
     
    GBP (UK Pound Sterling)
    1 158.85 159.58
     
    CHF (Swiss Franc)
    1 143.03 143.68
     
    AUD (Australian Dollar)
    1 91.15 91.56
     
    CAD (Canadian Dollar)
    1 98.12 98.56
     
    SGD (Singapore Dollar)
    1 98.87 99.32
     
    JPY (Japanese Yen)
    10 9.85 9.89
     
    CNY (Chinese Yuan)
    1 19.25 19.34
     
    SAR (Saudi Arabian Riyal)
    1 35.21 35.37
     
    QAR (Qatari Riyal)
    1 36.14 36.31
     
    THB (Thai Baht)
    1 3.84 3.86
     
    AED (UAE Dirham)
    1 35.96 36.12
     
    MYR (Malaysian Ringgit)
    1 29.81 29.94
     
    KRW (South Korean Won)
    100 10.18 10.23
     
    SEK (Swedish Kroner)
    1 12.74 12.80
     
    DKK (Danish Kroner)
    1 18.95 19.03
     
    HKD (Hong Kong Dollar)
    1 16.86 16.94
     
    KWD (Kuwaity Dinar)
    1 431.03 432.99
     
    BHD (Bahrain Dinar)
    1 350.38 351.98


    images
    images

    Logo